पारस्पारिक जवाफदेहिता कार्यक्रम समापन
कालिकास्थान, रसुवा र नुवाकाेट जिल्लाका चार वटा गाउँपालिकामा FHi360 काे सहयाेगमा सामूदायिक विकास केन्द्र नेपालद्धारा सञ्चालित पाँच वर्षे पारस्पारिक जवाफदेहिता कार्यक्रम समापन भएकाे छ । मार्च १ सन् २०१७ देखि सञ्चालित कार्यक्रम नुवाकाेटकाे म्यागङ र…
पूरा पढ्नुहोस