सामाजिक

No Picture

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक मुआब्जा दिन आग्रह

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाअन्तर्गत पीपलटार–ढुङ्गे खण्डको मुआब्जा दिन आग्रह गरेको छ । बिहीबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीमार्फत प्रधानमन्त्रीलाई पत्र पठाउँदै विदुर नगरपालिकाले आयोजनाको निर्माणको मुआब्जामा भेदभाव नगर्न आग्रह गरेको हो । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक र…


dav

स¥स्युँ खानेपानी योजनामा अनियमितता , योजना सम्पन्न भनेपनि धारामा पानी आएन

रसुवा, असोज ११ गते । नौकुण्ड गाउँपालिका–६ स¥स्युँ गाउँमा सञ्चालित खानेपानी अनियमितता भएको जनगुनासो छ । योजना सम्पन्न नहुँदै अन्तिम भुक्तानी लिएको वर्ष वित्दापनि धारा नबनेको, उपभोक्तासँग उठाएको रकम गायव भएपछि स्थानीय आक्रोशित समेत भएका…


120019592_341950080452490_7733209602270223893_n

लैङ्गिक हिंसा यौन तथा प्रजनन अधिकार बारे ३ दिने तालिम सम्पन्न

रसुवा , सामाजिक कल्याण तथा वातावरण सोसाईटी रसुवाको आयोजनामा टेवाको सहयोगमा उत्तरगया गाउँपालिकामा लैङ्गिक हिंसा  यौन तथा प्रजनन अधिकार बारे ३ दिने तालिम सम्पन्न भयो । ४१ औ सामाजिक सेवा दिवसको सन्दर्भ समेत पारेर ०७७…


IMG_20200925_155122

रसुवामा पनि ४१ औं सामाजिक सेवा दिवस मनाइयाे

रसुवा । ०७७ असोज १० गते । “सामाजिक क्षेत्र राष्ट्रिय गौरव” भन्ने नाराका साथ गैसस महासंघलगायत सामाजिक संघसंस्थाको सहकार्यमा ०७७ असोज ९ गते ४१ औ सामाजिक सेवा दिवस उत्तरगया गाउँपालिकामा सम्पन्न भयो । गैरसरकारी संस्था…


119676519_766819464156953_6604946879209040134_n

पीपलटार–ढुङ्गे खण्डको मुआब्जा दिन आग्रह

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाअन्तर्गत पीपलटार–ढुङ्गे खण्डको मुआब्जा दिन ढिलाइ गरेकाे प्रति स्थानीय आक्राेशित भएका छन् । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक र रसुवागढीनाका जोड्ने सडक आयोजनाले गल्छी–रसुवागढी ८२ किमी सडकको पीपलटार–गल्छी खण्डको आठ किलोमिटर सडक पासाङल्हामु…


Corona Virus

रसुवामा स्वास्थ्यकर्मी सहित ३ जनामा कोरोना संक्रमण भेटियो

रसुवा भदौ ८ गते । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमण तिब्र रुपमा फैलिरहेका बेला रसुवामा एक जना स्वास्थ्यकर्मी सहित ३ जनामा संक्रमण देखिएको छ । कालिका गाउँपालिका–५ जिविजिवेस्थित ग्रामीण अस्पतालमा कार्यरत २७ वर्षे एक महिला…


makawanpurphoto520200730

कानुनलाई दीगो र स्थायी बनाउन नागरिक समाजको सहकार्य आवश्यक : सराेकारवाला

मकवानपुर । ०७७ साउन १४ गते बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले कानुनलाई दिगो र स्थायी बनाउन नागरिकको सहभागिता आवश्यक रहेको बताउनु भयाे । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयद्वारा ०७७ साउन १५ गते…


cdo 2.jpeg

रसुवाका प्रमुख जिल्ला अधिकारी भण्डारी र पन्त अब्बल

गृह मन्त्रालयले तयार पारेको रिर्पोट कार्ड अनुसार रसुवा जिल्लाको प्रमुख जिल्ला अधिकारी कार्यसम्पादन मुल्यांकनमा अब्बल ठहरिएका छन् । गृहले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको कार्यसम्पादन मूल्यांकनको आधारमा रिर्पोट कार्ड तयार पार्दै आएको छ । गतवर्ष…


IMG_20200715_145113

लोकतन्त्रमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुनेः सरोकारवाला

लोकतन्त्रमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुनेः सरोकारवालारसुवा, असार ३१ गते लोकतन्त्रको विकासमा नागरिक समाज र सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन् । मानव अधिकारकाे क्षेत्रमा लामाे समयदेखि क्रियाशील संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र…


Sanyul Landslide

साङयुलगाउँमा पहिराेकाे त्रास गाउँले रातभर जागै

वर्षातका कारण गएराती नाैकुण्ड गाउँपालिका-१ काे  साङयुलगाउँमा पहिराेकाे त्रासले रातभर स्थानीय जाग्राम बसे । रातभर भीषण वर्षात भएपछि गाउँ बगाउने त्रासले गाउँले भागेका थिए । स्थानीय निमा  तामाङका अनुसार साङयुलगाउँका २४ घरका सवैजना रातभर सुत्न पाएनन्…