ताजा खबर

Kumar la

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघमा पुन कुमार

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा रसुवाको  छैठौं अधिवेशनले पुन : कुमार लामिछानेको नेतृत्वमा ११ सदस्य रहेकाे कार्यसमिति निर्विरोध चयन भएको हो । मंगलबार कालिकास्थानमा सम्पन्न जिल्ला अधिवेशनले उपाध्यक्षमा अर्जुन प्रसाद पाैडेल, सचिवमा केशवराज…


173902523_4028424007179669_2196231333796300275_n

गोसाइँकुण्डमा केवलकार निर्माण हुने

रसुवा, लामो समयदेखि चर्चामा रहेको गोसाइँकुण्डमा केवलकार निर्माण अब चाँढै हुने वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बताउनुभयो । नववर्षको अबसरमा २६ औं वन्यजन्तु सप्ताहको अवसरमा सदरमुकाम धुन्चेमा सञ्चालन भएको गाउँपालिका अध्यक्ष भलिबल तथा फुटबल…


langtang-center3

गोसाँइकुण्डमा एकीकृत विकासको लागि पाँच कराेड

रसुवा, बागमती प्रदेशले रसुवा जिल्लाको गोसाँइकुण्डमा एकीकृत विकासको लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पाँच करोड रुपैयाँ खर्च गर्ने भएको छ । गोसाइकुण्डमा ताल वरपर ढुंगा छाप्ने, कुन्डको वरिपरी रेलिङ हाल्ने, स्नान घर, चेन्जिङ रुम,…


170032607_4543184432374912_1414691553634518707_n (1)

रसुवामा युवा संघ जाग्दै

रसुवा, एमाले निकट राष्ट्रिय युवा संघ नेपाल रसुवाले आफ्नो संगठन बिस्तार लगायतका नियमित गतिबिधी अघि बढाउने भएको छ । युवा संघ रसुवाका केन्द्रीय सचिवालय सदस्य अर्जुन न्यौपानेले दिनुभएको जानकारी अनुसार शुक्रबार कालिकास्थमा केन्द्रीय सदस्यहरुको बसेको…


cpn-uml-and-maoist-flag

एमाले समानान्तर कमिटी गठन

रसुवा, नेकपा एमाले (माधबकुमार नेपाल)  को समानान्तर कमिटी गठन भएकाे छ । जिल्ला  अध्यक्षमा युवा नेता पेम्पा लामालाइ चयन गरेको छ । बाग्मती प्रदेश कमिटीको मंगलबार बसेको बैठकले लामालाई चयन गरेको हो । केन्द्रीय प्रतिनिधीमा तेम्ब्रेल तेम्बा…


No Picture

रेडपाण्डा समेत चोरी सिकारीका आराेपि का फरार प्रतिवादी

रसुवा , ०७७ चैत्र २२ गते । रेडपाण्डा समेत चोरी सिकारीका फरार प्रतिवादी आमाछोदिङ्मो गाउँपालिका वडा नं. ५ चिलिमेका ४७ को छवाङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिवादीलाई  रसुवा जिल्ला अदालतको मिति २०७५।०१।२४ गतेको…


No Picture

राष्ट्रिय जनगणना विसं २०७८ कार्यतालिका तयार

राष्ट्रिय जनगणना विसं २०७८ सफल पार्न रसुवामा पहिलो सर्वपक्षीय छलफल सम्पन्न भएको छ । जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, उमेर, समूह समग्रमा कति छौँ भन्ने उद्देश्यका साथ आगामी २०७८ जेठ २५ गतेदेखि असार ७ गतेसम्म…


UTT 4

विद्यालय छात्रवृत्तिका लागि अक्षयकोषको स्थापना

रसुवा , डेभलपमेन्ट फर पिसको सहयोग विनोद लामिछाने र शेखर खरेलको समन्वयमा स्व ईरा आचार्यको स्मृतिमा दुई लाख रूपियाँको नव विजयी ईरा आचार्य छात्रवृत्तिका लागि अक्षयकोष स्थापना भयो । काेषकाे रकमको ब्याजबाट हरेक वर्ष विद्यालयमा…


No Picture

वस र मोटरसाईकल ठाेक्किदा आचार्य र ढकाल घाइते

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा यात्रुवाहक वस र मोटरसाईकल एक आपसमा ठोक्किँदा २ जना घाईते भएका छन् । बट्टारबाट काठमाण्डौतर्फ गइरहेको पासाङल्हामु यातायातको प्रदेश नम्बर ३ को ०१–००५ ख ९५३१ नम्बरको वसले काठमाण्डौबाट…


166020190_3680601268675481_7903500028564637777_o

शिक्षक संगठनमा शेर्पा

नेपाल राष्ट्र्रिय शिक्षक संगठन जिल्ला समिती रसुवाको ११ औ जिल्ला अधिबेशनबाट माया शेर्पा (आङमाया ह्योल्मो) को अध्यक्षतामा  नयाँ नेतृत्व चयन भएकाे छ । संगठनकाे इतिहासमा पहिलाे पटक महिलाले नेतृत्व पाएकाे छ ।   धुन्चेमा सम्पन्न ११…