ताजा खबर

No Picture

चीनमा आइतबारसम्म १० करोडभन्दा धेरैले कोभिड–१९ विरूद्धको खोप

बेइजिङ, १६ चैत । चीनमा आइतबारसम्म १० करोडभन्दा धेरैले कोभिड–१९ विरूद्धको खोप लगाएका छन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रण राज्य परिषद् अन्तर्गत संयुक्त संयन्त्रले आइतबार एक पत्रकार सम्मेलनमार्फत् १० करोड चिनियाँलाई खोप लगाइसकिएको जानकारी गराएको…


eye camp

नि:शुल्क आँखा शिविरबाट ६८ जनाकाे आँखा जाँच तथा औषधि उपचार

रसुवा, जिल्लाको कालिका गाउँपालिकामा ०७७ चैत्र ३ र ४ गते भएको आँखा शिविरबाट ६८ जनाले आँखा जाँच तथा  औषधि उपचार पाएका छन् भने एक जनाको शल्यक्रिया भएको छ ।  तिलगंगा आँखा प्रतिष्ठानकाे नेपाल आँखा कार्यक्रम अन्तर्गत…


Landslide Syafru

सडक अवरुद्ध खुल्याे

रसुवा, पहिरोका कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएकोमा पहिरो हटाई यातायात पूर्ण रुपमा सुचारु भएको छ । गोसाईकुण्ड गाउँपालिका -५ स्याफ्रू स्थित पासाङल्हामु (धुन्चे – स्याफ्रूवेशी – टिमुरे) सडक खण्डमा सडक माथिबाट ठूला ढुङ्गा सहित…


IMG-9ce113f5a76b5167af1ff8a3c42ca3a5-V

भूमि सम्बन्धी समस्या समाधान आयोगले काम थाल्यो, सवै स्थानीय तहमा अभिमूखिकरण सम्पन्न

रसुवा, भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासी व्यवस्थापनको लागि भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति रसुवाको आयोजनामा पाँचवटै स्थानीय तहमा अभिमूखिकरण सम्पन्न भयाे । जिल्ला समितिका अध्यक्ष, विज्ञ सदस्य र सदस्यलाई आयोगद्धारा ०७७…


161545887_10223858377983306_1769790062424151298_n

पत्रकार महासंघकाे ‘महासंघमा हामी’ पुस्तक विमोचन

नेपाल पत्रकार महासंघ वागमती प्रदेश अन्तर्गत रहेका १० वटा जिल्लाको समन्वयमा प्रकाशन भएको ‘महासंघमा हामी’ पुस्तक बुधवार एक कार्यक्रमका वीच काभ्रेको धुलिखेलमा विमोचन गरिएको छ । पुस्तकको बिमोचन नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य,…


158891607_3509322409177637_8754671386267667048_n

नेकपा एमालेकाे कार्यालय धुन्चेमा खुल्याे

रसुवा , नेपाल कम्युनिस्ट पार्टी (एमाले) आफ्नो कार्यालयमा बोर्ड राखेको छ । केही वर्ष अगाडि सदरमुकाम धुन्चेमा निर्माण गरिएको भवनमा एमालेले बिहीबार बोर्ड राखेको हो । नेकपा एमाले रसुवाका अध्यक्ष कर्णेल लामाले पार्टी कार्यालयको उद्घाटन…


157615073_308868070569889_4316687166328035093_n-768x576

बालबिवाह तथा बहुविवाह बिरूद्ध सडक नाटक सम्पन्न

रसुवा, जिल्लाको नौकुन्ड गाउँपालिकाको वडा नम्बर ३ पारच्याङमा फागुन २५ गते बालबिवाह तथा बहुविवाह बिरूद्ध सडक नाटक सम्पन्न भयाे । नाैकुण्ड गाउँपालिका वडा नम्बर ३ को कार्यालयको आयोजनामा रसुवाली पारच्याङ युवा क्लबको समन्वयमा मिलिजुली बालविवाह…


158311031_2764247447033754_14262587756072832_n

दोस्रो अकिआस फुटसल कपको उपाधि कालिकालाइ

धुन्चे, रसुवामा सञ्चालन गरिएको दोस्रो अकिआस फुटसल कपको उपाधि टिम कालिकाले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा कालिकाले ६–३ गोल अन्तरले ज्याङ्दे युथ सोसाइटी धुन्चेलाई पराजित गरेको हो । त्यसैगरी भूमेदेवी कल्लेरी युवा…


156944706_858063461407025_8937092735261538091_n

जेष्ठ नागरिकलाई कोरोना भाइरस (काेभिड-१९) विरुद्धको खोप

रसुवामा २ हजार भन्दा बढी जेष्ठ नागरिकलाई  कोरोना भाइरस (काेभिड-१९) विरुद्धको खोप लगाउन सुरू  भएको छ । दोस्रो चरण अन्तर्गत आइतबारदेखि ६५ वर्ष माथिका २ हजार १ सय ७० जेष्ठ नागरिकलाई खोप लगाइने भएको हो…


157338510_2617309565082363_6259706471565077854_n

संयुक्त अनुगमन सम्पन्न

रसुवा, सामाजिक संस्था जनजागृती महिला समूह रसुवाले गरेको कामको बिभिन्न निकायबाट संयुक्त अनुगमन सम्पन्न भएको छ । संस्थाले सन २०१८ देखि कालिका गाउँपालिका वडा नं १ र २ मा क्रिस्चियन एड बेलायतकाे सहयोगमा वडा तथा…